गृहपृष्ठ ∕ अन्य ∕ धुलिखेलमा नगरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर धुलिखेलमा नगरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज सोमबार, २०७९ भदौ २० गते, १९:४५ मा प्रकाशित काभ्रे-धुलिखेल नगरपालिकामा स्वास्थय शिविर संचालन गरिएको छ । नीवित फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीहरुमा निःशुल्क महिला तथा स्त्री रोग तथा बाझोपनसँग सम्बन्धित शिविर संचालन गरिएको हो । शिविरबाट कुल ४ सय ४५ जना लाभान्वित भएको जीवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए । सेवा लिएकाहरुमध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको देखिएको छ । संक्रमितको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ । साउन ४ बाट सुरु भएर भाद्र ९ गतेसम्म क्याम्प संचालन भएको हो । धुलिखेल नगरका उप प्रमुख निराजन जंगमले क्याम्पबाट नगरका महिलाहरु विषेशतः लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सेवा सुरु क्यान्सरबारे जनचेतना जगाउन वाकाथन नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत… साइड इफेक्ट खाना खाएपछि केहीलाई किन पेट दुख्छ ? धेरै पढिएका १ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ५ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा ६ निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल ७ निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन Kalpana Craft ट्रेण्डिङ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै