गृहपृष्ठ ∕ अन्य ∕ काठमाडौं बाहिरको पहिलो ‘ए’ ग्रेडको ल्याब बन्यो नेशनल प्याथ ल्याब काठमाडौं बाहिरको पहिलो ‘ए’ ग्रेडको ल्याब बन्यो नेशनल प्याथ ल्याब हेल्थ आवाज शुक्रबार, २०७९ असोज ७ गते, १४:४३ मा प्रकाशित काठमाडौं—बुटवलस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर काठमाडौं उपत्यका बाहिरको पहिलो ‘ए’ क्याटागोरी अनुमति प्राप्त ल्याब बनेको छ । ३० भदौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेशनल प्याथ ल्याबले मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ए ग्रेडको मान्यता दिएको हो । नेशनल प्याथ ल्याबले ‘स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७’ अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि ए ग्रेडको अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको पत्रमा उल्लेख छ । ‘हामीले ए ग्रेडको ल्याबको अनुमति पायौं,’ नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘यससँगै हामी राजधानीबाहिरको ए ग्रेडको पहिलो प्रयोगशाला भएका छौं ।’ उनले ल्याबको अत्याधुनिकीकरण र गुणस्तरीय सेवा अझ विशेष ध्यान दिने बताए । ०६९ सालदेखि बुटवलमा सेवा दिइरहेको नेशनल प्याथ ल्याबको अहिले ८ वटा ठाउँमा शाखाहरु रहेका छन् । स्याम्पल परीक्षण, कर्मचारीका हिसाबले पनि नेशनल प्याथ नेपालको ठूलो ल्याबमा पर्छ । यो पनि पढ्नुस् नेशनल प्याथ ल्याबको युवा टिम : जसले ९ वर्षमै २ करोडबाट ५० करोडको साम्राज्य बनाए क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ