गृहपृष्ठ ∕ अन्य ∕ डा. ओममूर्तिलाई मृगेन्द्र सम्झना वक्ता सम्मान डा. ओममूर्तिलाई मृगेन्द्र सम्झना वक्ता सम्मान हेल्थ आवाज आईतबार, २०७९ पुस ३ गते, १९:०५ मा प्रकाशित काठमाडौं—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओमूर्ति अनिल मृगेन्द्र सम्झना सम्मानबाट सम्मानित भएका छन् । शनिबार काभ्रेको बनेमा नेपाल हृदयरोग निवारण केन्द्र निवारण प्रतिष्ठान ३१ औं वार्षिक साधारणसभाले डा ओममूर्तिलाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’ प्रदान गरेको हो । मुटु रोगका क्षेत्रमा विशिष्ट योगदान दिएको सम्मानमा डा. ओममूर्तिले उक्त सम्मान पाएका हुन् । उनी सामाजिक सन्जाल तथा संचार माध्यममार्फत पनि मुटु रोगबारे जनचेतना अभिवृद्धिमा क्रियाशील छन् । यस्तै, यस वर्षको मुटु रोगी सेवा पुरस्कार वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्यलाई प्रदान गरिएको छ । बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, मृगेन्द्र सम्झना गुढीका अध्यक्ष डा. मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष डा. बलराम न्यौपानेले संयुक्त रुपमा डा. ओममूर्ति र डा. प्रेमराजलाई उक्त सम्मान प्रदान गरेका हुन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड