गृहपृष्ठ ∕ अन्य ∕ निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस हेल्थ आवाज आईतबार, २०८२ फागुन १० गते, १७:०५ मा प्रकाशित काठमाडौं— २१ फागुनमा हुने निर्वाचनमा तीन दिन विदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आइतबार निर्वाचन आयोगले सरकारलाई पत्र लेख्दैं निर्वाचनका बेला तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले २०, २१ र २१ गते सार्वजनिक विदा दिन सिफारिस गरेको जानकारी दिए । उनले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका लागि तीन दिन विदा दिन सिफारिस गरिएको बताए । निर्वाचन आयोगको सिफारिसमा विदाबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । निर्वाचनका बेला आयोगले तीन दिन विदा दिन सिफारिस गरेपछि सरकारी कार्यलय भने एक साता बन्द हुनेछन् । १८ फागुनमा पहाडी होलीका कारण ५६ जिल्लामा सार्वजनिक विदा छ भने १९ गते तराईमा होलीको विदा छ । यस्तै, २३ फागुनमा भने शनिबार परेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज माल्दिभ्समा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण शारदाकेयर हेल्थसिटीद्वारा नेपाली चिकित्सहरुसँग बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल ज्ञान आदान–प्रदान किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण… विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा TFN ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र ‘स्वास्थ्य र शिक्षा’को भार युवाको काँधबाट निकाल्नुपर्ने एजेण्डासहित चुनावमा होमिएका डाक्टर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ? हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र ‘स्वास्थ्य र शिक्षा’को भार युवाको काँधबाट निकाल्नुपर्ने एजेण्डासहित चुनावमा होमिएका डाक्टर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ? हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक