गृहपृष्ठ ∕ पालिका स्वास्थ्य ∕ दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १५:०८ मा प्रकाशित दोलखा – दोलखाको वैतेश्वर गाउँपालिकाका दलित समुदायका बालबालिकाहरुलाई नि:शुल्क सर्वोत्तम पीठो वितरण गरेको छ । ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजना अन्तर्गत २ सय ८५ जना दलित बालबालिकालाई सर्वोत्तम पीठो वितरण गरेको गाँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए। पालिकाभित्रका ६ महिनादेखि ५ वर्षमुनिका दलित बालबालिकाहरुलाई सर्वोत्तम पीठो वितरण गरिएको हो। पौष्टिक आहाराका लागि एक जना बराबर ९ किलोको दरले सर्वोत्तम पीठो वितरण गरिएको ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजनाका सम्पर्क व्यक्ति देवराज खत्रीले बताए । केही महिनापछि पीठो प्राप्त गरेका बालबालिकाका तौल र उचाईको अवस्था परीक्षण गरी थप पोषणको कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । उनका अनुसार ४ वर्षदेखि पालिकामा सञ्चालित परियोजना अन्तरर्गत वडागत बाल अक्षयकोष सञ्चालन गरी कोषको व्याजबाट विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण, पन्जिकरणका लागि सबै वडामा इन्टरनेट, कम्प्युटर सफ्टवेयर जडान, अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्ने र बालअधिकार सम्बन्धि तालिम, गोष्ठी सञ्चालन गरिने जनाएको छ । क्याटेगोरी : पालिका स्वास्थ्य, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज