गृहपृष्ठ ∕ पालिका स्वास्थ्य ∕ दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण दलित समुदायका बालबालिकालाई नि:शुल्क सर्वोत्तम पीठो वितरण हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १५:०८ मा प्रकाशित दोलखा – दोलखाको वैतेश्वर गाउँपालिकाका दलित समुदायका बालबालिकाहरुलाई नि:शुल्क सर्वोत्तम पीठो वितरण गरेको छ । ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजना अन्तर्गत २ सय ८५ जना दलित बालबालिकालाई सर्वोत्तम पीठो वितरण गरेको गाँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए। पालिकाभित्रका ६ महिनादेखि ५ वर्षमुनिका दलित बालबालिकाहरुलाई सर्वोत्तम पीठो वितरण गरिएको हो। पौष्टिक आहाराका लागि एक जना बराबर ९ किलोको दरले सर्वोत्तम पीठो वितरण गरिएको ‘सेभ द चिल्ड्रेन’ पहुँच परियोजनाका सम्पर्क व्यक्ति देवराज खत्रीले बताए । केही महिनापछि पीठो प्राप्त गरेका बालबालिकाका तौल र उचाईको अवस्था परीक्षण गरी थप पोषणको कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए । उनका अनुसार ४ वर्षदेखि पालिकामा सञ्चालित परियोजना अन्तरर्गत वडागत बाल अक्षयकोष सञ्चालन गरी कोषको व्याजबाट विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण, पन्जिकरणका लागि सबै वडामा इन्टरनेट, कम्प्युटर सफ्टवेयर जडान, अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्ने र बालअधिकार सम्बन्धि तालिम, गोष्ठी सञ्चालन गरिने जनाएको छ । क्याटेगोरी : पालिका स्वास्थ्य, बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा