गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ अनिंदो बस्दा हुने बेफाइदाहरु अनिंदो बस्दा हुने बेफाइदाहरु डा. सुनिलराम कोइराला शुक्रबार, २०७६ असोज २४ गते, १२:३८ मा प्रकाशित डा.सुनिलराम कोइराला न्यूरोलोजिष्ट, वीर अस्पताल निद्रा नलाग्नुलाई अनिद्रा भनिन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । दशैं–तिहार जस्ता चाडपर्व वा अन्य उत्सवको समयमा रातभर मस्ती गर्ने हाम्रो बानी छ । कोही जुवातास र मदिरा सेवन गरेर त कोही साथीभाइ र आफन्तसँग कुरा गरेरै रात कटाउने गर्छन् । यसरी नसुती बस्दा मानिसमा विभिन्न किसिमका समस्याहरु देखापर्छन् । यस्ता समस्याहरु देखिन्छन् । बिहान उठ्दा थाकेको महशुस हुने र शरीर दुख्ने टाउको दुख्ने काममा कन्सनट्रेसन नहुने तनाव महशुस हुने र सानो कुरामा रिस उठ्ने मुड स्वीङ हुने डाइबेटिज, उच्च रक्तचाप हुने मुटु सम्बन्धि रोग देखिने सुत्नुअघि नगर्नुस यस्ता काम राती अबेरसम्म नसुती बस्नु हुँदैन । सधैं एउटै समयमा सुत्नुपर्छ । मोवाइल, टेलिभिजनजस्ता डिजिटल स्क्रीनमा लामो समय बिताउनुहुन्न । कफी, इनर्जी ड्रिंक जस्ता क्याफिनयुक्त पेय पदार्थ पिउनु हुँदैन । अल्कोहलले निद्रा लागेजस्तो भए पनि नशाले छाडेसँगै निद्रा लाग्दैन । त्यसैले मदिरा पान गर्नु हुँदैन । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ