गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? हेल्थ आवाज मंगलबार, २०८० फागुन १५ गते, १०:४३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. रिका रिजाल रिद्म न्यूरोसाइक्याट्रिक हस्पिटलमा कार्यरत कन्सल्ट्यान्ट मनोचिकित्सक हुन् । पछिल्लो समय विविध कारणले समाजमा मानसिक समस्या बढिरहेको छ । मानसिक रोगका बिरामीसँगै नयाँ—नयाँ उपचार प्रविधीहरु पनि विकास भइरहेका छन् । आधुनिक प्रविधिले उपचारलाई प्रभावकारी र सहज बनाएको छ । मानसिक रोगका बिरामीहरुका लागि प्रयोग गरिने इसिटी प्रविधीलाई पनि उपचारमा प्रभावकारी उपचार प्रविधी मानिन्छ । हेल्थआवाजले डा. रिजालसँग इसीटीले मेन्टल हेल्थको उपचारमा कसरी सहयोग गर्छ ? कस्तो मानसिक रोगमा यो बढी प्रभावकारी हुन्छ ? इसीटीका फाइदाहरु र साइड इफेक्ट, यो प्रविधीबाट उपचार गर्दा हुने जोखिम, उपचारअघि अपनाउनुपर्ने सवाधानीलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो वार्ताः क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक