गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? हेल्थ आवाज मंगलबार, २०८० फागुन १५ गते, १०:४३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. रिका रिजाल रिद्म न्यूरोसाइक्याट्रिक हस्पिटलमा कार्यरत कन्सल्ट्यान्ट मनोचिकित्सक हुन् । पछिल्लो समय विविध कारणले समाजमा मानसिक समस्या बढिरहेको छ । मानसिक रोगका बिरामीसँगै नयाँ—नयाँ उपचार प्रविधीहरु पनि विकास भइरहेका छन् । आधुनिक प्रविधिले उपचारलाई प्रभावकारी र सहज बनाएको छ । मानसिक रोगका बिरामीहरुका लागि प्रयोग गरिने इसिटी प्रविधीलाई पनि उपचारमा प्रभावकारी उपचार प्रविधी मानिन्छ । हेल्थआवाजले डा. रिजालसँग इसीटीले मेन्टल हेल्थको उपचारमा कसरी सहयोग गर्छ ? कस्तो मानसिक रोगमा यो बढी प्रभावकारी हुन्छ ? इसीटीका फाइदाहरु र साइड इफेक्ट, यो प्रविधीबाट उपचार गर्दा हुने जोखिम, उपचारअघि अपनाउनुपर्ने सवाधानीलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो वार्ताः क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… के हो ‘इन्डोमेट्रियल हाइपरप्लेसिया’ ? बालबालिकामा मोबाइलको लत कसरी हुन्छ ? यसबाट कसरी जोगाउने ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने… किन हुन्छ हैजा ? कसरी बच्ने हैजाबाट ? गर्मीयाममा कपालको सुरक्षा कसरी गर्ने ? धेरै पढिएका १ नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो २ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी’ शल्यक्रिया ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित) ७ काठमाडौंको वौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि