गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? डा. पुष्पमणि खराल नागार्जुन हेल्थकेयर सेन्टर, नेपालटार मंगलबार, २०८१ माघ १ गते, १२:०८ मा प्रकाशित मान्छेको व्यक्तित्वको उसको बाहिरी लवाई खवाईले मात्र नभई उसको स्वस्थ्य जीवनशैलीबाट पनि झल्किने गर्छ । हामीमध्ये धेरैले याद गरेका हुनुपर्छ- कुनै व्यक्ति हेर्दा जति स्मार्ट देखिन्छ, यदि उसको स्वास्थ्य स्थिति स्वस्थ्य नभएको खण्डमा उसको व्यक्तित्व असहज र असामान्य नै देखिन्छ । अझ कुनै पनि व्यक्ति नजिक आउँदा यदि उसको श्वास गन्हाएको छ भने हामी त्यो व्यक्तिको सकेसम्म हाम्रो नजिक नपरोस भन्ने चाहन्छौं । त्यस्ता ब्यक्तिहरुबाट सकेसम्म टाढा नै बस्न रुचाउँछाैं । व्यक्तिको व्यक्तिगत जीवनमा नै आँच ल्याउने श्वास गन्हाउने समस्याका कारण के हो ? यसका निर्मूलनका उपायहरु के हुन सक्छन् ? श्वास गन्हाउनुका कारणहरु दाँत किराले खाएमा गिजाको इन्फेक्शन मुखमा घाउ आएमा मुखमा रहेका विभिन्न भागहरु इन्फेक्शन भएमा टन्सिलका कारण पिनासका कारण ग्यास्ट्रिकका कारण धुम्रपान तथा अन्य लागू औषधहरुको प्रयोग । उपचार सबै व्यक्तिको श्वास गन्हाउनुको पछाडि एकै किसिमको ठोस कारण हुन सक्दैन् । अर्थात, व्यक्तिको श्वास गन्हाउनुमा व्यक्तिपिच्छे यसका धेरै कारणहरु हुन सक्दछन् । तसर्थ के कारणले गर्दा श्वास गन्हाएको हो भनी पत्ता लगाई उक्त समस्याको उपचार गरेको खण्डमा नै यो समस्याको निर्मूलन गर्न सकिन्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल