गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? डा. पुष्पमणि खराल नागार्जुन हेल्थकेयर सेन्टर, नेपालटार मंगलबार, २०८१ माघ १ गते, १२:०८ मा प्रकाशित मान्छेको व्यक्तित्वको उसको बाहिरी लवाई खवाईले मात्र नभई उसको स्वस्थ्य जीवनशैलीबाट पनि झल्किने गर्छ । हामीमध्ये धेरैले याद गरेका हुनुपर्छ- कुनै व्यक्ति हेर्दा जति स्मार्ट देखिन्छ, यदि उसको स्वास्थ्य स्थिति स्वस्थ्य नभएको खण्डमा उसको व्यक्तित्व असहज र असामान्य नै देखिन्छ । अझ कुनै पनि व्यक्ति नजिक आउँदा यदि उसको श्वास गन्हाएको छ भने हामी त्यो व्यक्तिको सकेसम्म हाम्रो नजिक नपरोस भन्ने चाहन्छौं । त्यस्ता ब्यक्तिहरुबाट सकेसम्म टाढा नै बस्न रुचाउँछाैं । व्यक्तिको व्यक्तिगत जीवनमा नै आँच ल्याउने श्वास गन्हाउने समस्याका कारण के हो ? यसका निर्मूलनका उपायहरु के हुन सक्छन् ? श्वास गन्हाउनुका कारणहरु दाँत किराले खाएमा गिजाको इन्फेक्शन मुखमा घाउ आएमा मुखमा रहेका विभिन्न भागहरु इन्फेक्शन भएमा टन्सिलका कारण पिनासका कारण ग्यास्ट्रिकका कारण धुम्रपान तथा अन्य लागू औषधहरुको प्रयोग । उपचार सबै व्यक्तिको श्वास गन्हाउनुको पछाडि एकै किसिमको ठोस कारण हुन सक्दैन् । अर्थात, व्यक्तिको श्वास गन्हाउनुमा व्यक्तिपिच्छे यसका धेरै कारणहरु हुन सक्दछन् । तसर्थ के कारणले गर्दा श्वास गन्हाएको हो भनी पत्ता लगाई उक्त समस्याको उपचार गरेको खण्डमा नै यो समस्याको निर्मूलन गर्न सकिन्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?