गृहपृष्ठ ∕ प्रदेश २ ∕ गर्भवती महिलालाई पोषण सामग्री वितरण गर्भवती महिलालाई पोषण सामग्री वितरण हेल्थ आवाज बुधबार, २०७७ जेठ २१ गते, १९:१७ मा प्रकाशित सांकेतिक तस्विर जनकपुर – बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत बिदेह नगर पालिकामा पोषण सामग्री वितरण गरिएको छ । नगर प्रमुख बेचन दासको प्रमुख अतिथित्यमा सम्पन्न पोषण सामग्री वितरण कार्यक्रममा १ सय १० जना गर्भवती महिलाहरुलाई हर्लिक्स, घ्यू , गेडागुडी लगायत सरसफाई सामग्री वितरण गरिएको बताए । नगरपालिकाको वडा न. ९ मा नव निर्मित बर्थिङ सेन्टरको उदघाटन कार्यक्रमको अवसरमा पोषण सामग्री समेत बितरण गरिएको हो । सो अवसरमा पोषण सम्बन्धी जानकारी प्रमुख प्रशासकीय अधिकृत संजिब साहले गराएका थिए । मुसहर बस्तीको बाहुलियता रहेको यस वडामा बर्थिङ सेन्टरको अति आवश्यक्ता रहेको र सोको उपयोगिताको लागि बर्थिङ सेन्टर सन्चालन गरिएको वताए । नगरपालिकाको सबै वडा गरी कुल १३ सय गर्भवतीलाई पोषण सामग्री बितरण लक्ष्य रहेको छ । साथै असार १ गतेदेखी बर्थिङ सेन्टर पनि पुर्णरुपमा सन्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत साहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर