गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा न्यायाधीसलाई कोरोना संक्रमण पुष्टि सप्तरीमा न्यायाधीसलाई कोरोना संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ११ गते, १७:४८ मा प्रकाशित जनकपुर – सप्तरीको राजविराजमा एक जना न्यायाधीस समेत कोरोना संक्रमित पाइएका छन् । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ बर्षीय न्यायाधीसमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले न्यायाधीस पनि संक्रमित भएको बताएका छन् । यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुख ४३ वर्षीय सह सचिवमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । आइतबार तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ बर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ बर्षीय, वडा नम्बर ५ का २८ बर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । यसअघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका एक विरामीमा कोरोना पुष्टि भएपछि १४ कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । हाल अस्पताल सिल गरिएको छ । राजविराज नगरपालिकामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । बजार सुनसान छ । सर्वसधारण त्रसित बनेका छन् । सडकमा अत्यावश्यक बाहेकका गाडी गुडेका छैन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी