गृहपृष्ठ ∕ प्रदेश २ ∕ विराटको मुटु रोग विभागमा १६ शय्या थप विराटको मुटु रोग विभागमा १६ शय्या थप हेल्थ आवाज आईतबार, २०८२ मंसीर १४ गते, १४:५६ मा प्रकाशित विराटनगर—मोरङस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालले मुटु रोग विभागको क्षमता विस्तार गरेको छ । आइतबारबाट विराटले औपचारिक रुपमा अस्पतालको दोस्रो तलामा रहेको मुटु रोग विभागमा १६ शय्या थप गरेको हो । विराट मेडिकल कलेज टिचिङ हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. डा. प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा. माधव विष्टले रिबन काटेर कोरोनरी केयर युनिट (सीसीयु)को उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न मुटु रोग विभागअन्तर्गत सीसीयु सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । यसअघि विराटको मुटु रोग विभाग ९ शय्या सञ्चालनमा थियो । अब क्याबिनसहित १६ शय्या थपिएसँगै अस्पतालले २५ शय्या सीसीयुबाट मुटु रोगका बिरामीहरुले उपचार सेवा पाउने जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल