गृहपृष्ठ ∕ समाचार ∕ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल हेल्थ आवाज आईतबार, २०८२ माघ १८ गते, १४:५१ मा प्रकाशित काठमाडाैं- रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी प्रचारमा गएका वेला बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । काठमाडौ स्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आइतवार १२ः४५ मा उनको मृत्यु भएको घोषणा गरेको हो । अस्पतालले सिटौलालाई सबअरेनहाइड हेमोरेज भएको र सो को उपचार पद्धती अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमले उपचार गरेको उल्लेख गरेको छ । सिटौला अस्पताल ल्याइनु अघि नै अछाममा श्वासप्रश्वास बन्द भएर ४५ मिनेट सिपिआर(काडियो पल्मोनरी रेसिस्टेसन) दिएर मुटुको चाल पुन फर्काइएको त्यस अवधीमा ज्वरो आएको उल्लेख छ । त्यसको व्यवस्थापन गरी नेपाली सेनाको जहाजबाट काठमाडौ ल्याइएको उल्लेख छ । काठमाडौ ल्याएर आइसीयुमा उपचार गरीएको र त्यस समयमा पनि मधुमेह बढेको त्यसलाई नियन्त्रण गरीएको तर जटिल समस्या भएका कारण ४८ घण्टा उच्च निगरानी गर्दा पनि मस्तिस्क कार्यक्षमतामा पुन प्राप्तीको संकेत नदेखिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा