गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका संक्रमितको धनुषामा मृत्यु, सप्तरीमा मृतकको संख्या २२ पुग्यो सप्तरीका संक्रमितको धनुषामा मृत्यु, सप्तरीमा मृतकको संख्या २२ पुग्यो हेल्थ आवाज बिहीबार, २०७७ असोज २९ गते, १६:४७ मा प्रकाशित जनकपुर – सप्तरीमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाकाे राजगढ गाउँपालिका वडा न.–६ का ५९ वर्षीय एक पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । छातीमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। गएको मंगलबार मृत्यु भएको ती पुरुषको बुधबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ५ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ६ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ७ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन