गृहपृष्ठ ∕ प्रदेश २ ∕ दुई इन्जिनियरको पहलमा सिरहा अस्पतालको अक्सिजन प्लान्ट सुचारू दुई इन्जिनियरको पहलमा सिरहा अस्पतालको अक्सिजन प्लान्ट सुचारू हेल्थ आवाज शुक्रबार, २०७८ जेठ ७ गते, ११:४४ मा प्रकाशित धनुषा-प्राविधिक समस्याका कारण केही दिनदेखि बन्द रहेको सिरहा अस्पतालमा अक्सिजन प्लान्ट सुचारु भएको छ । स्थानीय दुई इन्जिनियरले अग्रसरता देखाएपछि बन्द रहेको अक्सिजन प्लान्ट सुचारु भएको हो । बत्तीको फेजलगायत अन्य प्राविधिक समस्याका कारण अस्पतालका दुई अक्सिजन प्लान्ट बन्द रहेका थिए । इन्जिनियर विवेक कर्ण र गंगा शाहको पहलमा उक्त प्लान्ट सुचारु भएको हो । उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी समक्ष कुरा राखेर नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रको सहयोगमा उक्त प्लान्ट सुचारु गरेका छन् । मर्मतमा लागेका इन्जिनियर कर्णकाअनुसार अस्पतालमा बिग्रिएको जेनेरेटरसमेत मर्मत गरिएको छ । अब अस्पतालमा अक्सिजनको समस्या नहुने उनले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ