गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिटी जेसिज लहानद्वारा ‘हेल्लो डाक्टर’ अभियान सिटी जेसिज लहानद्वारा ‘हेल्लो डाक्टर’ अभियान हेल्थ आवाज सोमबार, २०७८ जेठ १० गते, १०:३३ मा प्रकाशित सांकेतिक तस्वीरः इन्टरनेट धनुषा–‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराको साथ सिटी जेसिज लहानद्वारा कोभिड–१९ विरुद्ध ‘हेल्लो डाक्टर’ अभियान संचालन गरिएको छ । कोभिड–१९ को संक्रमणको कारण आक्रान्त भएको लहान नगरवासीलाई यस अभियानले स्वास्थसँग सम्बन्धित समस्या निराकरण गर्ने विश्वास गरिएको छ । अभियानअन्तर्गत नगरका जोकोहीले डा. अनिलकुमार यादव, डा. शैलेन्द्र साह र डा. दिपेन्द्र प्रसाद साहसँग निः शुल्क स्वास्थ परामर्श सेवा लिन सक्नेछन् । लहान सिटी जेसिजका निवर्तमान अध्यक्ष बसन्त साहका अनुसार यो सेवा २०७८ जेठ मसान्तसम्म जारी रहनेछ । परामर्श सेवा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म हुने सिटी जेसिज लहानका अध्यक्ष अजय जयसवालले बताए । निवर्तमान अध्यक्ष बसन्तका अनुसार अहिलेको अवस्थामा स्वास्थ परामर्श आधारभूत आवश्यकता रहेको छ । उनले केही व्यक्तिको स्वास्थसँग सम्बन्धित जानकारीको अभावले समुदायनै संक्रमणको चपेटामा पर्ने गरेकोले यो अभियान अगाडि बढाइएको हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै