गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिटी जेसिज लहानद्वारा ‘हेल्लो डाक्टर’ अभियान सिटी जेसिज लहानद्वारा ‘हेल्लो डाक्टर’ अभियान हेल्थ आवाज सोमबार, २०७८ जेठ १० गते, १०:३३ मा प्रकाशित सांकेतिक तस्वीरः इन्टरनेट धनुषा–‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराको साथ सिटी जेसिज लहानद्वारा कोभिड–१९ विरुद्ध ‘हेल्लो डाक्टर’ अभियान संचालन गरिएको छ । कोभिड–१९ को संक्रमणको कारण आक्रान्त भएको लहान नगरवासीलाई यस अभियानले स्वास्थसँग सम्बन्धित समस्या निराकरण गर्ने विश्वास गरिएको छ । अभियानअन्तर्गत नगरका जोकोहीले डा. अनिलकुमार यादव, डा. शैलेन्द्र साह र डा. दिपेन्द्र प्रसाद साहसँग निः शुल्क स्वास्थ परामर्श सेवा लिन सक्नेछन् । लहान सिटी जेसिजका निवर्तमान अध्यक्ष बसन्त साहका अनुसार यो सेवा २०७८ जेठ मसान्तसम्म जारी रहनेछ । परामर्श सेवा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म हुने सिटी जेसिज लहानका अध्यक्ष अजय जयसवालले बताए । निवर्तमान अध्यक्ष बसन्तका अनुसार अहिलेको अवस्थामा स्वास्थ परामर्श आधारभूत आवश्यकता रहेको छ । उनले केही व्यक्तिको स्वास्थसँग सम्बन्धित जानकारीको अभावले समुदायनै संक्रमणको चपेटामा पर्ने गरेकोले यो अभियान अगाडि बढाइएको हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ५ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ६ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार