गृहपृष्ठ ∕ प्रदेश २ ∕ अस्पतालहरुलाई सेवाको लागत रकमको शीर्षकसहितको मुल्यसूची सार्वजनिक गर्न वीरगन्ज महानगरको निर्देशन अस्पतालहरुलाई सेवाको लागत रकमको शीर्षकसहितको मुल्यसूची सार्वजनिक गर्न वीरगन्ज महानगरको निर्देशन हेल्थ आवाज बुधबार, २०७८ जेठ १९ गते, १०:११ मा प्रकाशित धनुषा – वीरगन्ज महानगरपालिकाले वीरगन्जमा संचालित अस्पताल, औषधी पसल र प्रयोगशालाहरुको अनुगमन निरीक्षण सुरु गरेको छ । वीरगन्ज महानगरपालिकाले निर्माण गरेको स्वास्थ्य कार्यविधिअन्तर्गत निर्माण भएको अनुगमन समितिले अनुगमन सुरु गरेको हो । पहिलो दिन समितिले वीरगन्जको भवानी हस्पिटल र आशााराम हस्पिटलको अनुगमन गरेको महानगरको स्वास्थ्य महाशाखाका रितेश जयसवालले बताए । अनुगमन टोलीले चार दिनभित्र आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार तथा लागत रकमको शिर्षक सहितकोे मूल्यसूची आफ्नो संस्थाको सूचनापाटीमा राख्न निर्देशन दिएको छ । महाशाखाका प्रमुख अरुण कुमार महतोले अनुगमन कार्यलाई ठोस परिणममुखी बनाइने बताए । स्वास्थ्य सम्बन्धि ऐन कार्यविवधि र निर्देशन विपरित संचालित भएका स्वास्थ्य संस्थाहरुलाई कारवाही गरेरै छाड्ने दृढता ब्यक्त गरे । नियमको पालना नगरि अटेरी गर्ने कुरालाई महानगरले सहन गर्न नसक्ने उनले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने