गृहपृष्ठ ∕ प्रदेश २ ∕ नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी हेल्थ आवाज मंगलबार, २०८२ भदौ ३१ गते, ११:१२ मा प्रकाशित वीरगन्ज—वीरगन्जस्थित नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी भएको छ । मंगलबार विहान सबेरै विजुलीको तार सर्ट भएर आगलागी भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए । ‘विद्युत सर्ट भएर एनआईसीयुको स्टोर कोठामा आगलागी भएको हो,’ डा. सिंहले भने, ‘आगलागीबाट अक्सिजनको पाइप, मनिटरलगायतका स्टोरका सामाग्रीहरुमा क्षति पुगेको छ ।’ एनआईसीयुको स्टोर अस्पतालको प्रसूति गृहको तेस्रो तल्लामा रहेको थियो । आगलागी भएलगतै नियन्त्रणमा आएकाले कुनै ठूलो क्षति नभएको उनले बताए । अहिले अस्पतालले एनआईसीयुका बिरामी अर्को विभागमा सारेर उपचार गरिरहेको छ । आगलागी लगतै वीरगन्ज महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षति विवरण भने संकलन भइरहेको प्रवक्ता डा. सिंहले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा