गृहपृष्ठ ∕ प्रदेश २ ∕ नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी हेल्थ आवाज मंगलबार, २०८२ भदौ ३१ गते, ११:१२ मा प्रकाशित वीरगन्ज—वीरगन्जस्थित नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी भएको छ । मंगलबार विहान सबेरै विजुलीको तार सर्ट भएर आगलागी भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए । ‘विद्युत सर्ट भएर एनआईसीयुको स्टोर कोठामा आगलागी भएको हो,’ डा. सिंहले भने, ‘आगलागीबाट अक्सिजनको पाइप, मनिटरलगायतका स्टोरका सामाग्रीहरुमा क्षति पुगेको छ ।’ एनआईसीयुको स्टोर अस्पतालको प्रसूति गृहको तेस्रो तल्लामा रहेको थियो । आगलागी भएलगतै नियन्त्रणमा आएकाले कुनै ठूलो क्षति नभएको उनले बताए । अहिले अस्पतालले एनआईसीयुका बिरामी अर्को विभागमा सारेर उपचार गरिरहेको छ । आगलागी लगतै वीरगन्ज महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षति विवरण भने संकलन भइरहेको प्रवक्ता डा. सिंहले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ? सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कसरी गर्ने छालाको हेरचाह ? सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु