गृहपृष्ठ ∕ प्रदेश २ ∕ विराटको मुटु रोग विभागमा १६ शय्या थप विराटको मुटु रोग विभागमा १६ शय्या थप हेल्थ आवाज आईतबार, २०८२ मंसीर १४ गते, १४:५६ मा प्रकाशित विराटनगर—मोरङस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालले मुटु रोग विभागको क्षमता विस्तार गरेको छ । आइतबारबाट विराटले औपचारिक रुपमा अस्पतालको दोस्रो तलामा रहेको मुटु रोग विभागमा १६ शय्या थप गरेको हो । विराट मेडिकल कलेज टिचिङ हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. डा. प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा. माधव विष्टले रिबन काटेर कोरोनरी केयर युनिट (सीसीयु)को उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न मुटु रोग विभागअन्तर्गत सीसीयु सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । यसअघि विराटको मुटु रोग विभाग ९ शय्या सञ्चालनमा थियो । अब क्याबिनसहित १६ शय्या थपिएसँगै अस्पतालले २५ शय्या सीसीयुबाट मुटु रोगका बिरामीहरुले उपचार सेवा पाउने जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल TFN ट्रेण्डिङ सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प