गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित हेल्थ आवाज आईतबार, २०८२ फागुन २४ गते, ११:०० मा प्रकाशित काठमाडौं—पूर्व उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव पराजित भएका छन् । यादव सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरीसँग पराजित भएका हुन् । चौधरीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष रहेका यादवलाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । रास्वपाका चौधरी ३२ हजार ८७५ मतसहित विजयी हुँदा यादवले १५ हजार २३९ मत ल्याएका छन् । यस्तै, कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत प्राप्त गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ५ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ६ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ७ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? TFN ट्रेण्डिङ पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निर्वाचन आयोगको उम्मेदवारी खारेजीको निर्णय अन्यायपूर्ण भएको भन्दैं डा. तोषिमा सर्वोच्च गइन् मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने स्वास्थ्य स्वयंसेविकादेखि संसदसम्म, मोरङ–५ मा ‘हेभीवेट’लाई पछार्दै आशा झाको उदय