गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ चितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, ०८:३४ मा प्रकाशित चितवन – चितवनमा कोरोना परीक्षण गरिएको मध्ये ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गएको सोमबार भएको परीक्षणमा जिल्ला बाहिर तथा भारतबाट समेत खैरहनी प्रवेश गरेका ८३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । पुर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको विभिन्न सामुदायिक विद्यालय र चर्चमा बनाइएको क्वारेनटाइन बस्दै आएका उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । उनका अनुसार क्वारेनटाइनमा बस्नेहरूलाई नगरपालिकाले खानासहितको उपलब्ध गराउँदै आएको छ । खैरहनीमा अहिले ५१ जना क्वारेनटाइनमा रहेका छन् भने सोमबार मात्रै १६ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको जनाएको छ । क्वारेनटाइनमा बसेकाहरुको अवधि पुरा भएपछि नगरपालिका आफैंले स्वाब संकलन गरी भरतपुरस्थित कोरोना प्रयोगशाला पठाउदै आएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने