गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ चितवनको क्वारेन्टाइनमा बस्दै आएका ८३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, ०८:३४ मा प्रकाशित चितवन – चितवनमा कोरोना परीक्षण गरिएको मध्ये ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गएको सोमबार भएको परीक्षणमा जिल्ला बाहिर तथा भारतबाट समेत खैरहनी प्रवेश गरेका ८३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । पुर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको विभिन्न सामुदायिक विद्यालय र चर्चमा बनाइएको क्वारेनटाइन बस्दै आएका उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । उनका अनुसार क्वारेनटाइनमा बस्नेहरूलाई नगरपालिकाले खानासहितको उपलब्ध गराउँदै आएको छ । खैरहनीमा अहिले ५१ जना क्वारेनटाइनमा रहेका छन् भने सोमबार मात्रै १६ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाइएको जनाएको छ । क्वारेनटाइनमा बसेकाहरुको अवधि पुरा भएपछि नगरपालिका आफैंले स्वाब संकलन गरी भरतपुरस्थित कोरोना प्रयोगशाला पठाउदै आएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान