गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १२:५७ मा प्रकाशित – जीवन लामा दोलखा – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी र सेवा गर्न सजिलोको लागि मोबाइल सेट वितरण गरिएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीले २१ जना महिला स्वयमसेविकाहरुलाई मोबाइल सेट वितरण गरिएको हो । विभिन्न स्वास्थ्य सम्बन्धि कार्य गर्दा सूचना आदनप्रदानमा सहजता ल्याउनको लागि प्रत्येक महिला स्वयमसेविकाहरुलाई एक-एक सेट मोबाइल सेट वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले वडा कार्यालयकोतर्फबाट वितरण गरिएको वडाअध्यक्ष डिल्लीध्वज बस्नेतले जानकारी दिए । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जाडोको मौसममा गर्भवती महिलाहरुको घरमा पुग्नुपर्ने भएकाले न्यानोको लागि एक-एक थान पछ्यौरा पनि वितरण गरिएको छ । वडामा रहेका २१ जनामध्ये उत्कृष्ट एक जना महिला स्वयमसेविका लक्ष्मी खड्कालाई सम्मान गरिएको छ । सम्मानित महिला लक्ष्मी खड्कालाई गुन्यूचोलोले सम्मान भएको हो । कोभिड-१९ को समयमा महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य सम्बन्धि सूचना प्रवाह र स्वास्थ्य ज्ञान प्रदान गरेको हुनाले महत्वपूर्ण भूमिका रहेको गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले बताए। क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज