गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कोरोना संक्रमण त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कोरोना संक्रमण हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, २०:०१ मा प्रकाशित काठमाडौं-कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा रहेर बिरामीको उपचार र व्यवस्थापनमा सक्रिय त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई कोरोना संक्रमित भएका छन् । शनिबार डा. पाण्डेको पिसिआर परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको हो । डा. पाण्डेसँग अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने पनि कोभिड-१९ संक्रमित भएका छन् । ‘अध्यक्षज्यू र म लगातार अस्पतालमा कोभिड-१९ को उपचार र व्यवस्थापन खटिएका थियौं । आफै पनि संक्रमित भइएछ,’ डा. पाण्डेले हेल्थआवाजसँग भने । उपत्यकाबाहिरको त्रिशुली अस्पताल पछिल्लो समय थुप्रै सुधारका कामहरु भएका छन् । जसका कारण कोभिड-१९ का कतिपय बिरामी काठमाडौं आईसीयु नपाएपछि त्रिशुली अस्पताल समेत पुगेर उपचार गर्न थालेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । ५० शैय्याको त्रिशुली अस्पतालले कोभिड १९ को संक्रमण बढेपछि ३० शैया थप गरेर कोभिड बिरामीको उपचार गरिरहेको छ । अस्पतालमा ६५ जना कोभिड-१९ संक्रमित उपचार भइरहेको छ । जसमध्ये ६ जना आईसीयु र चार जना भेन्टिलेटरमा छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’