गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ हेल्थ आवाज सोमबार, २०७६ कात्तिक ४ गते, १९:३६ मा प्रकाशित काठमाडौं—चितवन मेडिकल कलेजमा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा सोमबार प्रहरीले ११ जनालाई पक्राउ गरेको हो । आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासीकी बिरामी आशा ज्ञवालीको मृत्यु भएपछि तोडफोड भएको थियो । त्यसपछि आक्रोशित भिडले चितवन मेडिकल कलेजमा तोडफोड गरेको थियो । उक्त तोडफोडको घटनाको सरोकारवालाहरुले विरोध जनाएका छन् । तोडफोडमा संलग्न रहेको भन्दैं सीएमसीले सोमबार प्रहरीमा १४ लाख क्षतिपूर्ति माग गर्दै किटानी जाहेरी दर्ता गरेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले ११ जना पक्राउ गरेको हो । पक्राउ परेमाथि कानुनअनुसार कारवाही हुने चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग