गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्यासिफिक आईभिएफद्वारा शैलुङमा निःशुल्क स्वास्थ्य शिविर, ४५० बढीले लिए सेवा प्यासिफिक आईभिएफद्वारा शैलुङमा निःशुल्क स्वास्थ्य शिविर, ४५० बढीले लिए सेवा हेल्थ आवाज सोमबार, २०८० पुस ९ गते, १६:३१ मा प्रकाशित दोलखा—कुपण्डोलस्थित प्यासिफिक आईभीएफ सेन्टर प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार प्यासिफिकले शैलुङ गाउँपालिका—८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । उक्त स्वास्थ्य शिविरमा निःशुल्क परामर्श, प्याप स्मेयर, इसिजी, ¥याण्डम ब्लड सुगर टेष्ट गरिएको थियो । शिविरमा ४ सय ५० जनाभन्दा बढी बिरामीले सेवा लिएका थिए । दुई जना स्त्री तथा प्रसुति रोग विशेषज्ञ र एक जना फिजिसियनसहित शिविरमा तीन जनाले विशेषज्ञले सेवा दिएका दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु