गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परीक्षणमा लाग्ने शुल्क घटायो लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परीक्षणमा लाग्ने शुल्क घटायो डी. आर. बन्जाडे आईतबार, २०७७ भदौ २८ गते, १६:१७ मा प्रकाशित बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परिक्षणमा लाग्ने परीक्षण शुल्क घटाएको छ । अब लुम्बिनी प्रादेशिक अस्पतालमा शुल्क तिरेर परीक्षण गराउनेलाई २ हजार ५ सय लाग्नेछ । यसअघि अस्पतालले ४ हजार ५ सय रुपैयाँ लिँदै आएको थियो । अस्पतालले नयाँ लागु गरेको शुल्क सोमबारबाट लागु हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले बताए । स्वाव लिएको २४ घण्टा भित्रै पिसिआर रिपोर्ट उपलब्ध गराउने समेत उनले बताए । अस्पतालले गएको असार २१ गतेदेखि कोरोना परिक्षण सुरु गरेको थियो । हलसम्म अस्पतालमा १२ हजार ९ सय ७५ जनाको पिसिआर परिक्षण गरेकोमा ९ सय ७७ जनामा पोजेटिभ देखिएका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा तीन डाक्टर अब ‘माननीय’ बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा तीन डाक्टर अब ‘माननीय’ बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड