गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलको कोरोना अस्पतालमा थप ४ जना संक्रमित मृत्यु बुटवलको कोरोना अस्पतालमा थप ४ जना संक्रमित मृत्यु हेल्थ आवाज बुधबार, २०७८ वैशाख २२ गते, ११:०७ मा प्रकाशित बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल कोरोना अस्थायी विषेश अस्पताल धागो कारखाना बुटवलमा उपचाररत ४ जना कोभिड-१९ का बिरामीको मृत्यु भएको छ । चार जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको अस्पताका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । बुधबार बिहान ३ जनाको मृत्यु भएको छ । एक जनाको भने मंगलबार राति मृत्यु भएको थियो । मंगबार राति मृत्यु भएका ४७ वर्षीय पुरुष बुटवल-१२ का हुन् । त्यस्तै, बैशाख १९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका-४ की २७ वर्षीया महिलाको र १८ गते भर्ना भएकी बुटवल-९ की ५४ वर्षीया महिलाको पनि बुधबार बिहान मृत्यु भएको छ । त्यसैगरी बिहिबार भर्ना भएकी तिलोत्तमा-४ की ४० वर्षीया महिलाको पनि बुधबार विहान मृत्यु भएको डा. गौतमले बताए । चारजनाको मृत्यु भएसँगै रुपन्देहीमा संक्रमित मृतकको संखया २ सय २४ पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव