गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलको कोरोना अस्पतालमा थप ४ जना संक्रमित मृत्यु बुटवलको कोरोना अस्पतालमा थप ४ जना संक्रमित मृत्यु हेल्थ आवाज बुधबार, २०७८ वैशाख २२ गते, ११:०७ मा प्रकाशित बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल कोरोना अस्थायी विषेश अस्पताल धागो कारखाना बुटवलमा उपचाररत ४ जना कोभिड-१९ का बिरामीको मृत्यु भएको छ । चार जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको अस्पताका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । बुधबार बिहान ३ जनाको मृत्यु भएको छ । एक जनाको भने मंगलबार राति मृत्यु भएको थियो । मंगबार राति मृत्यु भएका ४७ वर्षीय पुरुष बुटवल-१२ का हुन् । त्यस्तै, बैशाख १९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका-४ की २७ वर्षीया महिलाको र १८ गते भर्ना भएकी बुटवल-९ की ५४ वर्षीया महिलाको पनि बुधबार बिहान मृत्यु भएको छ । त्यसैगरी बिहिबार भर्ना भएकी तिलोत्तमा-४ की ४० वर्षीया महिलाको पनि बुधबार विहान मृत्यु भएको डा. गौतमले बताए । चारजनाको मृत्यु भएसँगै रुपन्देहीमा संक्रमित मृतकको संखया २ सय २४ पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ?