गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पतालको सुरक्षामा खटाइयो २५ जनाको प्रहरी टोली भेरी अस्पतालको सुरक्षामा खटाइयो २५ जनाको प्रहरी टोली हेल्थ आवाज शनिबार, २०७८ जेठ १५ गते, १४:१५ मा प्रकाशित नेपालगन्ज-भेरी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षार्थ २५ जनाको प्रहरी टोली खटाइएको छ । शनिबारदेखि प्रहरी नायब निरिक्षकको कमाण्डमा २५ जनाको टोली खटाइएको हो । तेजेन्द्र बिसीको कमाण्डको टोलीमा २ जना प्रहरी सहायक निरिक्षकसहित २५ जनालाई भेरी अस्पताल नै बस्ने गरी खटाइएको हो । बिहीबार बिरामीको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले अस्पतालका चिकित्सक र नर्समाथि हातपात गरेका थिए । त्यसपछि भेरीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूहरुलाई बलियो सुरक्षा दिएमात्रै काममा फर्कन अडान राखेका थिए । त्यसपछि बाँके प्रहरीले भेरी अस्पतालमा ठूलो संख्यामा प्रहरी सुरक्षा प्रदान गरेको हो । यसअघि त्यहाँ प्रहरी सहायक निरिक्षकको कमाण्डमा ७ जना प्रहरीले सुरक्षा दिदैं आएका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड