गृहपृष्ठ ∕ प्रदेश १ ∕ वीपीमा धरानका ६५ वर्षीय पुरुषको मृत्यु वीपीमा धरानका ६५ वर्षीय पुरुषको मृत्यु हेल्थ आवाज आईतबार, २०७७ कात्तिक १६ गते, १५:३१ मा प्रकाशित काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको इमर्जेन्सीमा उपचाररत पुरुषको आइतबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतक पुरुषमा उच्च रक्तचापका बिरामी थिए । उनलाई आइतबार नै अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । आइतबार नै उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५… नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ६ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ७ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन बिहान खाली पेटमा नीमका पात चपाउनुका फाइदा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सरकारी स्कुल पढेका डा. मनिष पिजीका इन्ट्रान्स टपर, भन्छन्, ‘मेडिसिनमा पिजी गर्छु’ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन बिहान खाली पेटमा नीमका पात चपाउनुका फाइदा