२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १वीपीमा धरानका ६५ वर्षीय पुरुषको मृत्यु

वीपीमा धरानका ६५ वर्षीय पुरुषको मृत्यु


काठमाडौं– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको इमर्जेन्सीमा उपचाररत पुरुषको आइतबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

मृतक पुरुषमा उच्च रक्तचापका बिरामी थिए । उनलाई आइतबार नै अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । आइतबार नै उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ