गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रदेश १ का स्वास्थ्यमन्त्री यादवलाई कालो झण्डा देखाइयो, पाँच जना प्रहरी नियन्त्रणमा प्रदेश १ का स्वास्थ्यमन्त्री यादवलाई कालो झण्डा देखाइयो, पाँच जना प्रहरी नियन्त्रणमा हेल्थ आवाज आईतबार, २०७९ साउन २९ गते, १९:२८ मा प्रकाशित विराटनगर-प्रदेश नं.१ का स्वास्थ्यमन्त्री जयराम यादवलाई युवाहरूले कालो झण्डा देखाएका छन् । आइतबार उर्लावारी—३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री यादवलाई मंगलवारे युवा क्लबका अध्यक्ष पिपलराज गिरीको नेतृत्वमा आएको टोलीले कालो झण्डा देखाएको हो । क्लबले नयाँ ओपीडी भवन निर्माणमा अनियमितता भएको भन्दै निर्माणको आम्दानी खर्च सार्वजनिक गर्न माग राख्दै आएको थियो । कालो झन्डा देखाउने गिरिसँगै क्लबका महासचिव रेशु कटुवालसहित पाँच जनालाई इलका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । प्रहरीले सदस्यहरू शेखर खड्का, प्रदीप दाहाल र प्रतीक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका उर्लावारीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका युवाहरूलाई कार्यक्रम सकेपछि छोडने तयारी गरेको छ । यसअघि पनि मंगलबारे युवा क्लबले भवन खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा