गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगर महानगरले साढे २ लाखलाई हात्तीपाइलेको औषधी खुवाउँदै विराटनगर महानगरले साढे २ लाखलाई हात्तीपाइलेको औषधी खुवाउँदै हेल्थ आवाज शनिबार, २०७६ माघ ४ गते, ११:०६ मा प्रकाशित विराटनगर– विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत महानगरपाकिाले दुई दिनसम्म हात्तीपाइले औषधी खुवाउने भएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखालेले विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा यसपटक नयाँ तरिकाले हात्तिपाइले औषधी सेवन गराइने जानकारी दिइयो । महानगर क्षेत्रमा २ लाख ४७ हाजार ४ सय जनालाई हातिपाइले औषधि खुवाउने लक्ष्य रहेको महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए । विगतमा हातीपाईले विरुद्धको औषधि खुवाउने अभियान प्रभावकारी नहुदा ६ चरणमा सक्नुपर्ने यो अभियान ९ पटक संचालन हुन लागेको हो । हातिपाईले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नपार्ने र यो औषधि सेवनमा वाट अहिले सम्म कसैको मृत्यु नभएकाले निर्धक भएर औषधि सेवन गर्न समेत महाशाखा प्रमुख कार्कीले महानगरवासीलाई आग्रह गरे । विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी वनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना स्वयं सेविका परिचालन गर्ने भएको छ । महानगरपालिकाको १९ वटै वडामा केन्द्र स्थापना गरेर हातिपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले हातीपाइले रोग विरुद्धको औषधि सेवनमा डर र कुनै शंखा नर्गन आग्रह गरे । उनले यो अभियानलाई सफल वनाउन राजनितिकदलका नेता,स्थानिय निकाय प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले औषधि खाएर कार्यक्रमको शुभारम्भ गरिने बताए । सन २०२० सम्म हातीपाइले रोग नियन्त्रणगर्ने सरकारको लक्ष्य रहेको छ । अहिलेपनिे सहरी क्षेत्रमा औषधि सेवन अभियान प्रभावकारी नहुदा समस्या हुने गरेको छ । विराटनगर महानगरपालिका क्षेत्रमा गत वर्ष ५९ प्रतिशतिले मात्र हात्तिपाइले ओषध सेवन गरेको बताइएको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… धेरै पढिएका १ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी २ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ३ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ४ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास ५ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ६ पाठेघरको मुखको क्यान्सरबाट बच्नलाई अपनाउन सकिने उपायहरू ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण ग्रीनक्रस अस्पतालबाट नवजात शिशु गायब, उपचारमा संलग्न डाक्टर र प्रेमी पक्राउ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण ग्रीनक्रस अस्पतालबाट नवजात शिशु गायब, उपचारमा संलग्न डाक्टर र प्रेमी पक्राउ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट