गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिमका सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापन गर्ने प्रदेश सरकारको निर्णय सुदूरपश्चिमका सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापन गर्ने प्रदेश सरकारको निर्णय हेल्थ आवाज सोमबार, २०७६ फागुन २६ गते, १०:४५ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले सबै जिल्लामा क्वारेन्टाइन स्थलको व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासनसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसबाट जोगिन शंकास्पद व्यक्तिलाई राख्न सबै जिल्लामा आइसोलेसन कक्ष पनि स्थापना गर्ने निर्णय भएको छ । यस्तै, सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने, सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, विशेष परिस्थितिमा औषधि, उपकरणलगायत अन्य व्यवस्थापन सामग्री खरिद गर्न सक्ने व्यवस्था समेत गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले जानकारी दिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प