गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त पदमराज भट्ट बुधबार, २०७७ कात्तिक १२ गते, १३:३९ मा प्रकाशित धनगढी – कैलालीको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मानार्थ सहायक प्राध्यापकमा नियुक्त भएका छन् । प्रतिष्ठानका रेक्टर डा. निरेश थापाकाअनुसार सेती प्रादेशिक अस्पतालमा प्रशिक्षणको लागि आउने ‘जीपी एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको मानार्थ साहायक प्राध्यापकमा नियुक्त गरिएको जानकारी दिए । डा. थापाका अनुसार प्रतिष्ठानले आवेदन खालेको र डा. जोशीको योग्यता तथा अनुभवको आधारमा संस्थालाई कुनै पनि आर्थिक भार नपर्ने गरी नियुक्त गरिएको हो । डा. जगदिश जोशी सेती प्रादेशिक अस्पतालमा ९ औं तहमा इमर्जेन्सी विभागका प्रमुखका रुपमा कार्यरत छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एक सातामै भारतबाट फर्किएर क्वारेन्टाइन बसेका ६ जनाको मृत्यु कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एक सातामै भारतबाट फर्किएर क्वारेन्टाइन बसेका ६ जनाको मृत्यु कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु