गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा दुई वडाका स्थानीय विवाद हुँदा झडप, २५ जना घाइते १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा दुई वडाका स्थानीय विवाद हुँदा झडप, २५ जना घाइते हेल्थ आवाज शुक्रबार, २०७९ पुस ८ गते, ११:०६ मा प्रकाशित बैतडी—बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयलाई लिएर दुई वटा वडाका स्थानीयबीच विवाद भएको छ । बिहीबार साँझ १५ शैय्याको अस्पताल कुन वडामा निर्माण गर्ने भन्ने विषयमा विवाद भएपछि झडप भएको थियो । उक्त झडपमा क्रममा २५ जना स्थानीय घाइते भएको बैतडीका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । ‘२५ जना घाइते भएको जानकारी हामीलाई प्राप्त भएको छ । उहाँहरुको अवस्था सामान्य छ,’ उनले भने, ‘झडप चाहिँ भएकै हो । अहिले स्थिती सामान्य छ । नगरपालिकाले मेलौली—१ मा १५ शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । उक्त निर्णयमा मेलौली—७ का स्थानीय वासिन्दाले असहमति राख्दैं आफ्नो वडामा अस्पताल बनाउन माग गरेका थिए । त्यही विषयमा दुई वडाका स्थानीयबीच कुटाकुट भएको हो । स्थानीयबीच कुटाकुट हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले अवस्था सामान्य रहेको छ । स्थानीयबीचको विवादका कारण ९ वर्षदेखि अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने