गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा दुई वडाका स्थानीय विवाद हुँदा झडप, २५ जना घाइते १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा दुई वडाका स्थानीय विवाद हुँदा झडप, २५ जना घाइते हेल्थ आवाज शुक्रबार, २०७९ पुस ८ गते, ११:०६ मा प्रकाशित बैतडी—बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयलाई लिएर दुई वटा वडाका स्थानीयबीच विवाद भएको छ । बिहीबार साँझ १५ शैय्याको अस्पताल कुन वडामा निर्माण गर्ने भन्ने विषयमा विवाद भएपछि झडप भएको थियो । उक्त झडपमा क्रममा २५ जना स्थानीय घाइते भएको बैतडीका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । ‘२५ जना घाइते भएको जानकारी हामीलाई प्राप्त भएको छ । उहाँहरुको अवस्था सामान्य छ,’ उनले भने, ‘झडप चाहिँ भएकै हो । अहिले स्थिती सामान्य छ । नगरपालिकाले मेलौली—१ मा १५ शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । उक्त निर्णयमा मेलौली—७ का स्थानीय वासिन्दाले असहमति राख्दैं आफ्नो वडामा अस्पताल बनाउन माग गरेका थिए । त्यही विषयमा दुई वडाका स्थानीयबीच कुटाकुट भएको हो । स्थानीयबीच कुटाकुट हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले अवस्था सामान्य रहेको छ । स्थानीयबीचको विवादका कारण ९ वर्षदेखि अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?