गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु सेती प्रादेशिक अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु हेल्थ आवाज मंगलबार, २०७९ फागुन १६ गते, १३:०१ मा प्रकाशित धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सुरु भएको छ । अस्पताल विकास समितिका अध्यक्ष निर्मल शाहले मंगलबारबाट अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भएको जानकारी दिए । ‘लामो समयको कसरतपछि सेती अस्पतालमा विशिस्ट सेवाअन्तर्गत विस्तारित स्वास्थ्य सेवा सुरु गरेका छौं,’ उनले भने । अस्पतालमा अपरान्ह ३ बजेटबाट विस्तारित स्वास्थ्य सेवा लिने सकिने छ । यस्तै, अस्पतालले टेलिमेडिसिन सेवा पनि सुरु गरेको शाहले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै