२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु

सेती प्रादेशिक अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु


धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सुरु भएको छ । अस्पताल विकास समितिका अध्यक्ष निर्मल शाहले मंगलबारबाट अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु भएको जानकारी दिए ।

‘लामो समयको कसरतपछि सेती अस्पतालमा विशिस्ट सेवाअन्तर्गत विस्तारित स्वास्थ्य सेवा सुरु गरेका छौं,’ उनले भने । अस्पतालमा अपरान्ह ३ बजेटबाट विस्तारित स्वास्थ्य सेवा लिने सकिने छ ।

यस्तै, अस्पतालले टेलिमेडिसिन सेवा पनि सुरु गरेको शाहले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ