गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना हेल्थ आवाज शुक्रबार, २०८१ कात्तिक ३० गते, १०:३८ मा प्रकाशित धनगढी— सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी झनकराज ढुंगानाले पाएका छन् । सामाजिक बिकास मन्त्रालयले वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानालाई सो जिम्मेवारी दिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अछामका प्रमुख रहेका ढुंगाना काजमा स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको मंगलबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । आपूर्ति ब्यवस्थापन केन्द्रमा यसअघि सेती प्रादेशिक अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. निरज अर्याल निमित्त प्रमुखमा थिए । डा. अर्याललाई ७ कार्तिकबाट मुख्यमन्त्री कार्यालयले दोहोरो जिम्मेवारी हटाएका थियो । त्यसपछि रिक्त रहेको आपूर्ति व्यवस्थापन केन्द्रमा निमित्त प्रमुखमा ढुंगानालाई लगिएको हो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको… सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल मुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ… अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… धेरै पढिएका १ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? २ जीवन विकास अस्पतालमा ११६ चिकित्सकसहित ५१६ जनाले रोजगारी पाउने ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ योग के हो ? यसका प्रकार र फाइदा ६ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु काठमाडौं उपत्यकामा ५ सहित एकैदिन थप ४५१ जनामा कोरोना पुष्टि चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु काठमाडौं उपत्यकामा ५ सहित एकैदिन थप ४५१ जनामा कोरोना पुष्टि चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द