गृहपृष्ठ ∕ समाचार ∕ बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त हेल्थ आवाज बिहीबार, २०८२ मंसीर ४ गते, १४:०९ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिमको बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भएका छन् । २ मंसिरमा बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को बैठकले डा. पाठकलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघि न्याय हेल्थको व्यवस्थापनमा अस्पताल रहँदासमेत डा. पाठकले नै बयालपाटा अस्पतालको नेतृत्व गरेका थिए । बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२ को दफा ४ को उपदफा (३) बमोजिमको अवधिका लागि उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । बयालपाटा अस्पतालको कार्यकारी निर्देशकको पदावधि तीन वर्षको छ । अस्पतालको कार्यकारी निर्देशकको पारिश्रमिक तथा सेवा सुविधा भने प्रदेश सरकारको ११ औं तहको कर्मचारीसरह हुने उल्लेख छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना ९ वटा औषधी उत्पादन गर्ने तयारीमा नेपाल औषधी लिमिटेड धेरै पढिएका १ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा २ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ३ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ४ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल ७ चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको आवेदन स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा