२०८२ मंसीर २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स

गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स


धनगढी—कैलालीस्थित गेटा अस्पतालले १५ जना नर्सिङ कर्मचारी माग गरेको छ । सोमबार अस्पतालले एक सूचना प्रकाशित गरी पाँचौ तहका १५ जना स्टाफ नर्स माग गरेको हो ।

गेटाले करार सेवाका लागि नर्सिङ स्टाफ भर्ना गर्न लागेको हो । १३ पुसम्म इच्छुक आवेदकले आवेदन दिन सक्ने सूचनामा छ ।

करार सेवाका लागि अन्तर्वार्ताबाट स्टाफ नर्स छनोट हुनेछन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ