गृहपृष्ठ ∕ टिप्स ∕ मृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स मृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स हेल्थ आवाज बिहीबार, २०७८ फागुन २६ गते, १२:३१ मा प्रकाशित मृगौला रोगबारे आममानिसलाई सचेत गराउनका लागि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । विश्व मिर्गौला दिवस मार्चको दोस्रो बिहीबार मनाइन्छ। आज देशभर नै मृगौला दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ । उक्त दिवसको उद्देश्य मानिसलाई शरीरको यस महत्त्वपूर्ण अंगको बारेमा सचेत र जागरुक गराउनु हो। सन्तुलित दिनचर्याबाट मिर्गौला रोगबाट बच्न सकिन्छ । हाम्रो शरीरमा उत्पादन हुने विषलाई बाहिर निकालेर रगत सफा गर्ने काम मिर्गौलाले गर्ने गर्छ। वर्तमान समयमा रक्तचाप र मधुमेह रोग बढ्दै गएको छ । यसले मिर्गौलामा पनि समस्या निम्त्याएको छ । मृगौलामा समस्या भएमा शरीरका अन्य अंगहरूले पनि राम्ररी काम गर्दैनन् । मृगौला रोगको लक्षण पिसाबमा रगत देखा पर्नु, बारम्बार पिसाब आउनु र पोल्नु, खुट्टा र आँखा सुन्निने, चाँडै थकान महसुस हुनु, अनियन्त्रित रक्तचाप, र, पिसाबको मात्रा घट्नु । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेका अनुसार मृगौला स्वस्थ राख्न सकिने उपाय यस्ता छन् : नियमित व्ययाम गर्ने, एक दिनमा कम्तिमा १० हजार पाइला हिड्ने, दिनमा २ देखि ३ लिटर पिसाब हुने गरी झोल पदार्थ पिउने, सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने, दुखाइ कम गर्ने औषधी सकेसम्म प्रयोग नगर्ने, उचाइ अनुसार तौल कायम राख्ने, स्वस्थकर खाना खाने, मधुमेहका बिरामीले समय-समयमा मा स्वास्थ्य परीक्षण गराउने, र, कमसेकम वर्षमा एकपटक रगतमा क्रियाटीनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने। क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर