गृहपृष्ठ ∕ टिप्स ∕ मृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स मृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स हेल्थ आवाज बिहीबार, २०७८ फागुन २६ गते, १२:३१ मा प्रकाशित मृगौला रोगबारे आममानिसलाई सचेत गराउनका लागि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । विश्व मिर्गौला दिवस मार्चको दोस्रो बिहीबार मनाइन्छ। आज देशभर नै मृगौला दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ । उक्त दिवसको उद्देश्य मानिसलाई शरीरको यस महत्त्वपूर्ण अंगको बारेमा सचेत र जागरुक गराउनु हो। सन्तुलित दिनचर्याबाट मिर्गौला रोगबाट बच्न सकिन्छ । हाम्रो शरीरमा उत्पादन हुने विषलाई बाहिर निकालेर रगत सफा गर्ने काम मिर्गौलाले गर्ने गर्छ। वर्तमान समयमा रक्तचाप र मधुमेह रोग बढ्दै गएको छ । यसले मिर्गौलामा पनि समस्या निम्त्याएको छ । मृगौलामा समस्या भएमा शरीरका अन्य अंगहरूले पनि राम्ररी काम गर्दैनन् । मृगौला रोगको लक्षण पिसाबमा रगत देखा पर्नु, बारम्बार पिसाब आउनु र पोल्नु, खुट्टा र आँखा सुन्निने, चाँडै थकान महसुस हुनु, अनियन्त्रित रक्तचाप, र, पिसाबको मात्रा घट्नु । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेका अनुसार मृगौला स्वस्थ राख्न सकिने उपाय यस्ता छन् : नियमित व्ययाम गर्ने, एक दिनमा कम्तिमा १० हजार पाइला हिड्ने, दिनमा २ देखि ३ लिटर पिसाब हुने गरी झोल पदार्थ पिउने, सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने, दुखाइ कम गर्ने औषधी सकेसम्म प्रयोग नगर्ने, उचाइ अनुसार तौल कायम राख्ने, स्वस्थकर खाना खाने, मधुमेहका बिरामीले समय-समयमा मा स्वास्थ्य परीक्षण गराउने, र, कमसेकम वर्षमा एकपटक रगतमा क्रियाटीनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने। क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'