गृहपृष्ठ ∕ योग ∕ कम्मरको बोसो घटाउने योग कम्मरको बोसो घटाउने योग हेल्थ आवाज बुधबार, २०७८ चैत्र २३ गते, ०५:३० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्र आशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका; सर्वप्रथम सिधा उभिने, आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने, आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने, ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री ३ डा. अस्मिता श्रेष्ठको सल्लाहः किन बस्छ पाठेघर बाहिर बच्चा ? कसरी थाहा हुन्छ ? ४ अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता ५ पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा ६ तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टीबारे प्रयोगात्मक कार्यशाला ७ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन Kalpana Craft ट्रेण्डिङ गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल लगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर चिकित्सकमाथि आक्रमणपछि डडेल्धुरा अस्पताल ठप्प, ९ जना चिकित्सकले अस्पताल छाडे एक सय शैय्याको अस्पतालमा एकजना मात्रै विशेषज्ञ डाक्टर सुदूरपश्चिम प्रदेश : एम्बुलेन्स खरिददेखि वितरणसम्म दर्जन त्रुटी सेती प्रादेशिक अस्पतालमा विद्युतीय खरिद प्रणाली लागु धनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु धनगढीको नवजीवन अस्पतालको आइसियुमा रहेका पुरुषमा कोरोना पुष्टि गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल लगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर चिकित्सकमाथि आक्रमणपछि डडेल्धुरा अस्पताल ठप्प, ९ जना चिकित्सकले अस्पताल छाडे एक सय शैय्याको अस्पतालमा एकजना मात्रै विशेषज्ञ डाक्टर सुदूरपश्चिम प्रदेश : एम्बुलेन्स खरिददेखि वितरणसम्म दर्जन त्रुटी सेती प्रादेशिक अस्पतालमा विद्युतीय खरिद प्रणाली लागु धनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु धनगढीको नवजीवन अस्पतालको आइसियुमा रहेका पुरुषमा कोरोना पुष्टि